माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जले उठाएका प्रश्नको उत्तर शुक्रबार दिने भएका छन्।

प्रदेश इन्चार्ज तथा जिल्ला इन्चार्जले रिपोर्ट गर्ने क्रम बिहीबार सकिएपछि उनीहरुले उठाएका प्रश्नको जबाफ दाहालसहितका शीर्ष नेताले शुक्रबार दिने कार्यक्रम छ। सोमबार केन्द्रीय कार्यालय सचिवालयको विस्तारित बैठक सुरु भएको थियो।

बिहीबार पनि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सो बैठकमा यसअघि सम्पन्न दुई चरणका स्थानीय तह निर्वाचनबारे समीक्षा भएको छ। पार्टी संगठन जम्बो भएको तथा वैचारिक मुद्दा बिर्संदै गएकाले पार्टीले पराजय भोग्नुपरेको रिपोर्ट जिल्लाबाट आएको छ।

बिहीबारको बैठकमा छिमिदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, हरिबोल गजुरेल, राम कार्की, सुरेश आले, ओम शर्मा, घनश्याम यादव, हिमाल किराँती, खगेन्› सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तिलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदीले रिपोर्टिङ गरेका थिए।

प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह तेस्रो चरण निर्वाचनमा पार्टीले लिने रणनीतिबारे पनि बैठकमा छलफल भएको थियो। नागरिक न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah