कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार १०३ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय टंगाल काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
कुमारी बैंको ७ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने
सवालनेपालसंवाददातासोमबार, १९ पुस २०७८

कुमारी बैंको ७ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

यो पनि पढ्नुहोस् »
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बिहीबार, ८ चैत २०८१
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
बुधबार, २१ असार २०८०
कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर
सोमबार, १ जेठ २०८०
एलपी ग्यासको आयात घट्यो
शनिबार, १६ वैशाख २०८०
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०