नेपाल विद्युत प्राधिकरणका यात्रु तथा कार्गोहरु नेपाल एअरलाइन्समार्फत बोक्ने समझौता भएको छ । सो सम्बन्धि सम्झौतापत्रमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा उक्त सम्झौता भएको हो ।
विद्युत प्राधिकरणका कर्मचारी र कार्गो नेपाल एयरलाइन्सले बोक्ने
सवालनेपालसंवाददातासोमबार, १९ पुस २०७८

विद्युत प्राधिकरणका कर्मचारी र कार्गो नेपाल एयरलाइन्सले बोक्ने
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##अर्थ

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



