नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई काँग्रेसमा प्रवेश गराएका छन् । अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब २ सय जनालाई काँग्रेस प्रवेश गराइएको काँग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ । पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायत कार्यक्रममा सहभागी रहेको काँग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले जानकारी दिए । दुर्गाफाँटमा आएका छन् कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता रहेको आयोजकले जनाएका छन् ।
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम काँग्रेसमा प्रवेश
सवालनेपालसंवाददातासोमबार, १९ पुस २०७८

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम काँग्रेसमा प्रवेश
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## राजनीति

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



