नेपाल एसबिआइ बैंकको २८औं वार्षिक साधारण सभा भोलि बस्दैछ । सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ प्रतिशत दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारितका लागि साथै आर्थिक वर्षको २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
नेपाल एसबिआइ बैंक भोली ८१ प्रतिशत लाभांश पारित गर्ने
सवालनेपालसंवाददातासोमबार, १९ पुस २०७८

नेपाल एसबिआइ बैंक भोली ८१ प्रतिशत लाभांश पारित गर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

यो पनि पढ्नुहोस् »
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बिहीबार, ८ चैत २०८१
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
बुधबार, २१ असार २०८०
कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर
सोमबार, १ जेठ २०८०
एलपी ग्यासको आयात घट्यो
शनिबार, १६ वैशाख २०८०
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०



