हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।
बिहान तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातकाे आँकलन
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

बिहान तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातकाे आँकलन
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##मौसम

« यो पनि पढ्नुहोस्
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

यो पनि पढ्नुहोस् »
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
यी भूभागमा वर्षा र हिमपातको सम्भावना
बुधबार, २ वैशाख २०८३
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आइतबार, ८ वैशाख २०८२
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१



