अब इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने भएको छ । सूचना तथा प्रसारण विभागले पुस १९ गतेदेखि इसेवाबाट प्रेस पासको राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । यसअघि कनेक्ट आईपिएसबाट मात्रै भुक्तानी गर्न मिल्ने सुविधा थियो । अब त्यसमा इसेवा पनि थप भएको हो । इसेवाको गभर्नेन्ट पेमेन्ट अप्सनमा गएर सूचना तथा प्रसारण विभागको आईकनमा क्लिक गरी राजस्व तिर्न सकिने छ । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता सेवा अनलाइनबाटै प्रदान गरिरहेको छ ।
अब इसेवाबाटै प्रेस पासको राजस्व तिर्न सकिने, यस्तो छ तरिका
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

अब इसेवाबाटै प्रेस पासको राजस्व तिर्न सकिने, यस्तो छ तरिका
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##बिज्ञान/प्रविधि

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



