अरुण भ्याली हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
नेप्सेमा १५ लाख ७२ हजार शेयर सूचीकृत, कुनको ?
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

नेप्सेमा १५ लाख ७२ हजार शेयर सूचीकृत, कुनको ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

यो पनि पढ्नुहोस् »
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकको आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बिहीबार, ८ चैत २०८१
४० हजार २०० कित्ता सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
बुधबार, २१ असार २०८०
कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर
सोमबार, १ जेठ २०८०
एलपी ग्यासको आयात घट्यो
शनिबार, १६ वैशाख २०८०
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०