यौ’न सपना देखिनु सामान्य हो । यस्ता सपना कसैले धेरै देखेका होलान्, कसैले कम । कसैले व्यक्त गरिहाल्छन्, कसैले गो’प्य नै राख्छन्, त्यो फरक कुरा हो । आफ्नै प्रेयसी वा श्रीमती वा पा’र्टनरबाहेक पनि यौ’न क्रियाकलाप गरेको सपना देखिनु पनि सामान्य नै हो । अन्य सपनाजस्तै यौ’न सपना पनि किन देखिएका होला भनेर जिज्ञासा लाग्नु स्वाभाविकै हो । मनोचिकित्सक अन्य सपनाजस्तै यौ’न सपना देखिनुलाई मानिसको दिनचर्याको परावर्तनका रूपमा लिन्छन् । मानिसलाई तनाव वा चिन्ता छ भने नराम्रो सपना देखिन्छ, खुशी वा सबै ठीक भइरहेको समयमा राम्रै सपना देखिन्छ ।से’क्स थेरापिस्ट डा. जानेट ब्रिटोका अनुसार मानिसले जागा अवस्थामा व्यक्त गर्न नसकेको कुरा वा घटना नै सपनाको रूपमा देखिने हो ।

अर्थात्, यौ’न सपना पनि सांकेतिक छायाँजस्तै हो, तर यसले मानिसमा जिज्ञासा भने पैदा गर्छ । यौ’न सपनाको क्रममा कोही न कोहीसँग चु’म्बन, स्प’र्श, यौ’नक्री’डा आदि यौ’न क्रियाकलाप गरिएकै हुन्छ । त्यसैले आपूmले देखेको यौ’न सपनाबारे बुभ्mन मन छ भने त्यसको सुरुवात, मध्य अनि विशेषतः अन्त्य कसरी भएको थियो भनेर पुनःस्मरण गर्नु आवश्यक हुन्छ । तर, जो व्यक्तिसँग त्यस्तो यौ’न क्रियाकलाप भयो, त्यो असम्भव वा अ’प्रिय छ भने वा सम्झिनु नै चाहनुहुन्न भने पनि ठीक छ ।

त्यसैले अन्य घ’टनाजस्तै निदाइरहेको बेलामा यौ’नसम्बन्धी सपना देख्नु स्वाभाविक प्रक्रिया हो । यौ’न सपनाको क्रममा स्व’प्नदोषका रूपमा वी’र्य स्ख’लन वा यो’निरस बग्न सक्ने भए पनि यौ’न सपना र स्व’प्नदोष फरक–फरक कुरा हुन् । सधैँजसो र सबैलाई स्व’प्नदोष हुनैपर्छ भन्ने छैन । कतिपय यौ’न सपनासँगै अर्धचेतन अवस्थामा लिं’ग उ’त्तेजना मात्र पनि हुन सक्छ ।

प्रायः व्यक्ति आफ्नो जीवनकालमा यौ’न सपना देखेर बिउँझेकै हुन्छ । किशोरावस्थामा बढ्ता देखिने यौ’न सपना तथा स्व’प्नदोषका घ’टना व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । पुरुषका साथै महिलाले पनि यौ’नप्रधान सपना देख्छन् । यस क्रममा यो’निस्रा’व अत्यधिक हुने तथा यौ’न सन्तुष्टि प्राप्त हुने हुन्छ । यौ’न सपनाको क्रममा कतिपयलाई वास्तवमै यौयन कार्यमा संलग्न भइरहेको अनुभूति हुन्छ । यस्तो बेला यौ’न कार्यमा संलग्न यौनसाथी परिचित वा अपरिचित दुवै हुन सक्छन् ।

बाह्य वातावरण तथा सामाजिक परिस्थितिअनुसार आफूमा भएको यौ’न चाहना दबाइराख्नुपर्ने हुन्छ । कतिपय व्यक्ति संकुचित भावना तथा ह’स्तमै’थुनप्रतिको न’कारात्मक दृष्टिका कारण यौ’न चाहना दबाउने हुन्छन् । यसै बेला शरीरभित्र विकसित भइरहेको यौ’न अवस्थाले विकल्प खोज्छ । यस क्रममा धेरैले ह’स्तमै’थुन गरेर आफ्नो यौ’न चाहना शान्त पार्छन् भने कतिपयमा यौ’न सपनासँगै वी’र्य स्ख’लन वा यो’निस्रा’व भई यौ’न त’नाव शान्त हुन्छ । कतिपयले यौ’न सपनासँगै स्ख’लित हुनै लाग्दा थाहा पाउँछन् भने कतिपयले स्ख’लित भएपछि मात्र आफूले यौ’न सपना देखिरहेको थाहा पाउँछन् ।

त्यसो त यौ’न सपना स्वाभाविक प्रक्रिया भए पनि नियमित यौ’न स’म्पर्कको उपलब्धतासँगै यसमा कमी आउन सक्छ । ह,स्तमै,थुन गर्ने बानी एवं विवाहपश्चात् नियमितजसो यौ,न कार्यले यौ,न सपना देख्न कम हुँदै जान्छ । विभिन्न अध्ययनबाट शरीरमा टेस्टोस्टेरोनको मात्रासँग यौ,न सपना देखिने घ,टना सम्बन्धित छ । बिरलै तवरले कतिपयको भने सपनामा हिँड्ने बानीजस्तै वास्तवमै सपनामा यौ,न सम्पर्क स्थापित गर्ने, यौ,न क्रियाकलाप गर्ने बानी हुन्छ ।

यौ,न सपनाका विविध अर्थ-मानिसहरू आफूले देखेको यौ,न सपनालाई लिएर आ–आफ्नै अर्थ लगाइरहेका हुन्छन् । तर, कतिपय यौ’न सपना देखिनुमा कुनै समान भावार्थ हुन सक्छ । कोही अपरिचितसँगको यौ’न सपना देखिनुको अर्थ अधिक यौ’न चाहना बुझाउँछ । अर्थात्, यसले यौ’न आवश्यकता परिपूर्ति भइरहेको छैन भन्ने बुझाउँछ । यस्तो परिस्थितिमा आफ्नो पा’र्टनरसँग भलाकुसारी गरेर यौ’न सन्तुष्टि पाउनु राम्रो हुन्छ । तर, यसलाई पा’र्टनरले न’कारात्मक तरिकाले लिने गरेर प्रस्तुत हुनु राम्रो होइन । पूर्वप्रेमी÷प्रेमिकासँग यौ’न सपना देखिनुको अर्थ हालै मात्र सम्बन्ध टुटेको बुझाउँछ भने यसले नयाँ पा’र्टनरसँग सम्बन्ध बनिनसकेको बुझाउँछ । पूर्वप्रेमी÷प्रेमिकासँग ब्रे’कअप भएको लामो समयसम्म पनि पटक–पटक उहीसँग यौ’न सपना देखिराखेको भए उक्त व्यक्ति नयाँ पा’र्टनरसँग सन्तुष्ट छैन भन्ने बुझाउँछ ।

शारीरिक उमेरसँगै यौ’न विकासको एउटा चिह्नका रूपमा रहेको यौ’न सपना सबैले देख्नैपर्छ भन्ने चाहिँ होइन । यसले दमित यौ’न त’नाव घटाउन मद्दत गर्ने हुनाले समग्रमा यौ’न दु’व्र्यवहार, यौ’न हिं’सा घटाउन मद्दत गर्छ । प्रजनन प्रणाली राम्ररी विकसित भएको अवस्थामा बारम्बार देखिन सक्छ भने कसैले चाहँदैमा यौ’न सपना देखिने पनि होइन । यौ’न सपना देख्ने बानी घटाउन यौ’न परिकल्पना नगर्ने, यौ’न सामग्री अत्यधिक नहेर्ने, नपढ्ने, सुत्नुअगाडि पिसाब फेरेर तथा हातखुट्टा राम्ररी धोएर सुत्ने तथा मन शान्त पारेर सुत्ने गर्नुपर्छ । पटक–पटक नै यौ’न सपना देख्ने गरेको छ भने उपयुक्त परामर्शका लागि मनोचि’कित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ ।

कुनै व्यक्तिले यौ’न खेलौनासँग यौ’न क्रियाकलाप गरेको यौ’न सपना देखेको अर्थ उक्त व्यक्तिका अभिभावकबाट बढी नियन्त्रित भएको बुझाउँछ । यौ’न खेलौना नै उपयोग गर्नु त नराम्रो होइन, यस्तो अवस्थामा आफ्नो पा’र्टनरको बुझाइमा दखल नपर्ने गरी यौ’न सपना सेयर गर्नु राम्रो हुन्छ । त्यसै गरी, कसैले मु,खमै,थुन गरेको यौ,न सपना देख्न सक्छ । कसैलाई यस्तो खालको मै,थुन अप्राकृतिकजस्तो लागे पनि गो,प्य रूपमा चाहना गरिराखेको पनि हुन सक्छ । साइकोथेरापिस्ट डा. फ्रान वाल्फिसका अनुसार मुखमैथुनबारे खुला रूपमा कुरा गर्न नचाहने, अफर गर्न नचाहे पनि मु,खमैथु,नको चाहना भने हुन सक्छ । यस्तो व्यक्तिले आफ्नो पा,र्टनरसँग सहज ढंगले कुरा गर्नुपर्छ । सम्पूर्ण साप्ताहिकमा आरोग्य छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय