प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुसँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ३ बजेमा छलफल हुन लागेका हुन् । छलफलपछि प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । छलफलमा अन्तर मन्त्रालय समन्वय, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्रीले किन डाके सबै सचिवहरुलाई सिंहदरबारमा ?
सवालनेपालसंवाददाताबुधबार, २१ पुस २०७८

प्रधानमन्त्रीले किन डाके सबै सचिवहरुलाई सिंहदरबारमा ?
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## राजनीति

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



