डेलीमेलको एक रिपोर्टअनुसार स्टेफनीले स्वयंले आफ्नो पा’द बेच्ने व्यवसाय बन्द गर्ने घोषणा गरेकी छिन् । उनका अनुसार प्रतिकूल डा’इट र अत्याधिक पादले उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल भर्ना हुनुपर्यो । स्टेफनीका अनुसार उनलाई छातीमा तीब्र पी’डा भयो त्यसपछि उनले आफूलाई अस्पतालको आकस्मिक कक्षमा पाइन् ।
स्टेफनीका अनुसार त्यतिबेला उनलाई हृदयाघा’त वा स्ट्रो’क भएको भन्ने लागेको थियो । तर, डाक्टरहरुले जाँचपछि यो ग्यास अर्थात पा’द सम्बन्धी समस्या भएको बताए । उनले धेरै पा’द्नको लागि गे’डागुडी, अण्डा र केरा प्रोटिन शे’क लगातार से’वन गर्दा पेटमा अधिक ग्या’स बनिरहेको थियो ।




