भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो ।

स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि पैसा गोजीमा राखेका थिए ।

गोजीमा पैसा राखेको पाइन्ट बाख्राको नजिकै झुण्डाएर उनले नुहाउन थालेछन् । त्यसबीचमा बाख्राले उनको गोजीको पैसाको बिटो थुतेर खाएको उनलाई पत्तै भएन ।

नुहाइसकेपछि लुगा लगाउन उनी लुगा झुण्डाएको ठाउँतर्फ पुग्दा बाख्राले घाँसजस्तै गरी पैसा चपाइरहेको उनले देखे । २ हजार भारुका ३३ वटा नोटको बिटो बाख्राले खाइरहेको थियो । उनले केवल २ वटा नोट मात्र बचाउन सकने । अरु ३१ वटा नोट बाख्राले निलिसकेको थियो ।

उनलाई कतिपयले पशु चिकित्सककोमा गएर बान्ता गर्ने औषधि खुवाएर पैसाका नोट बान्ता गराउने सल्लाह दिए भने कतिपयले बाख्रालाई अपराधीको रुपमा पुलिसकोमा बुझाइदिने सल्लाह दिए । तर सर्वेस उक्त बाख्राप्रति कुनै मुर्खता देखाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah