करुणाजी नमस्कार । म केही समययता तपाईंका प्रश्नोत्तर पढ्न थालेकी छु । सत्य कुरा भन्नुपर्दा यसअघि यौ’नस’म्बन्धी समाचार पढे पनि ज्ञानमूलक सामग्री पढ्ने मौका भने तपाईंबाटै पाएकी हुँ । यसका लागि धन्यवाद दिँदै केही प्रश्न सोधेकी छु । आशा छ, उत्तर पाउनेछु ।तपाईं नेपालीलाई यौ’न शिक्षाको कमी छ भन्ने गर्नुहुन्छ । तर यौ’न शिक्षा कसरी दिने भन्ने कुरा मेरो दिमागमा पस्दै पसेन । कारण विद्यालयमा यस्तो कुरा पढाउने कुरा भएन । घरमा त यस्तो शिक्षा कसरी सिकाउन सकिन्छ र ? यसकारण यौ’न शिक्षाका बारेमा राम्रोसँग बुझाइदिनु हुन अनुरोध गर्दछु । कुन उमेरमा यस्तो शिक्षा दिँदा ठीक हुन्छ ।

– विनिषा

विनिषाजी, नेपालीहरुमा यौ’न शिक्षा लिने उपयुक्त माध्यम छैन । अर्थात यो जीवनको गम्भीर कुरा हो र यसलाई सबैले बुझ्ने गरी उचित व्यवस्थापन गर्ने शिक्षा दिनुपर्छ भन्ने कुरा थाहा भए पनि सरकारी निकायले यसलाई महत्व दिएको छैन ।केही गैरसरकारी संस्थाले यसका बारेमा चासो देखाए पनि नेपाली समाजले यसलाई शिक्षायोग्य मानेको छैन । यही कारण समाजमा ब’लात्कार, हाडनाता क’रणी, यौ’नमा असन्तुष्टि र आ’त्मह’त्या जस्ता दुःखद घ’टनाहरु घटेका छन् ।आमाबुवालाई के भ्रम हुन्छ भने मेरा छोराछोरीले यौ’न स’म्पर्क गरेका छैनन्, हस्तमैथुन पनि गर्दैनन् । अरुका सन्तानभन्दा सोझा छन् । तर, यथार्थ त्यस्तो हुँदैन

यौ’न सबैको अनिवार्य आवश्यकता भए पनि नेपाली समाजमा यो कति आवश्यक हो भनेर हामी कहिल्यै सार्वजनिक चर्चा गर्दैनौं ।मानव यौ’निकतासँग जैविक, भावनात्मक, शारिरीक र आध्यात्मिक पक्षहरु हुन्छन् । जैविक पक्ष भन्नाले प्रजनन् स्वस्थ्यसँग सम्बन्धित हुन्छ । भावनात्मक वा शारीरिक भन्नाले दुई व्यक्तिवीचको सामीप्य र उसले प्रस्तुत गर्ने भावना, माया, विश्वास र हेरचाह पर्दछन् । आध्यात्मिक पक्षमा दुई व्यक्तिवीच कुनै न कुनै, कतै न कतै सम्वन्ध छ भन्ने बुझिन्छ ।

परम्पराअुनसार किशोर किशोरी र कम उमेरका बालबालिकालाई यौ’नस’म्बन्धी जानकारी दिइँदैन र यस विषयलाई खुलेर कुरा गर्नु नहुने मान्यता राख्छन् । एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौ’नको विषयमा छलफल गरिँदैन । धेरैजसो यौ’नका विषयहरुका बारेमा साथी, सञ्चारमाध्यम वा बाहिरी माध्यमवाट मात्र थाहा हुन्छ, जसका कारण ती जानकारी अपर्याप्त हुने र त्यसले फरक मान्यता सिक्ने हुन्छ ।किशोर किशोरीलाई यौ’नप्रति निकै चासो हुनु स्वाभाविकै हो । यस्तो चासोका कारण यौ’नस’म्बन्धी कुनै गलत सूचना उनीहरुले पाए भने त्यसले उनीहरुको यौ’न जीवन समस्यामा पनि पर्न सक्छ । यसले उनीहरुका यौ’न अङ्गमा विकृति आउन सक्छन् ।

किशोरावस्थामा नै यौ’नसँग सम्वन्धित बढी मात्रामा जिज्ञासाहरु हुन्छन् । तर, हामी जानी नजानी त्यही बेलामा यौ’नका रहस्यमयी बिषयहरुमा किशोरावस्थामा रहेकाहरुलाई कम जानकारी दिइरहेका हुन्छौं । यसले गर्दा उनीहरुको खुल्दुली अझ ब्यापक हुने गर्छ । यो समस्या नेपालमा मात्र होइन, पश्चिमा देशहरुमा पनि छ । तुलनात्मकरुपमा पश्चिमा देश यौ’नका मामलामा खुला भनिए पनि यौ’नका विषयमा आवश्यक र प्रभावकारीरुपमा जानकारी नदिइएका कारण सानो उमेरमा नै गर्भवती हुने गरेका तथ्यहरुले देखाएका छन । साथै यौ’नजन्य रोग पनि पश्चिमी देशमा बढेको पाइएको छ । यसको कारण पनि यौ’नसँग सम्वन्धित प्रभावकारी र आवश्यक मात्रामा जानकारीहरुको अभाव नै हो ।

यिनै समस्याहरुलाई कम गर्नका लागि धेरै देशहरुमा यौ’न शिक्षालाई जोड दिइएको पाइएको छ यद्दपि अभिभावक र धार्मिक समूहले यौ’न शिक्षालाई धेरै वि’रोध गर्ने गरेको पनि पाइएको छ ।यौ’न शिक्षाले पुरुष र महिलाको विशेषताका बारेमा अध्ययन गर्दै व्यक्तिको यौ’निकताकोे बारेमा पनि वर्णन गर्छ । यौ’निकताको विषय हरेक मानवलाई महत्वपूर्ण हुन्छ, बालबालिका पनि यसमा समाहित हुन्छन् र उनीहरुलाई पनि आफ्नो पहिचान के हो भन्ने जान्ने उत्सुकता हुन्छ । यौ’न शिक्षाले सुरक्षा, प्रस्तुती, सुधार अनि विकासका बारेमा आफ्नो मूल्यमान्यताले स्वीकारेको व्यवहारअनुसार वर्णन गर्छ ।

यौ’न शिक्षामा विभिन्न शारिरीक, मनोवैज्ञानिक र सामाजिक पक्षहरुलाई प्रतिकृया कसरी जनाउने र त्यस अनुसार प्रजनन् हुने पनि पर्छ । यौ’न शिक्षा समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौ’नस’म्वन्धी हरेक शिक्षा भन्ने बुझिन्छ । यौ’न शिक्षा विद्यालय जाने बालवालिकालाई दिन सकिन्छ, जसले समाजमा परिवारमा आउन सक्ने हरेक ख’तरालाई न्यूनीकरण गर्दछ । यौ’न शिक्षामा यौ’निकताको शिक्षा पनि पर्दछ । जस्तै, परिवार नियोजन, प्रजनन् स्वास्थ्य । (बच्चा गर्भमा आउने, राख्ने अनि पाउने) अनि आफ्नो शरीरको चित्र, यौ’नसँग सम्वन्धित धारणा, यौ’न आनन्द, मूल्य मान्यता निर्णय लिने, सञ्चार, सम्बन्ध, यौ’न रोगसँग कसरी बच्ने जस्ता धेरै कुरा यौ’न शिक्षासँग सम्बन्धित सामाग्री हुन् । यस्ता विषय विस्तृतमा अध्ययन गर्नुपर्ने कुरा हुन् ।

धेरैलाई यौ’न शिक्षा किशोर वा युवालाई मात्र आवश्यकता पर्छ भन्ने लाग्छ । यौ’न शिक्षा अरु कुरा जस्तै साधारणबाट जटिलतातर्फ उन्मुख हुन्छ । फलस्वरुप ७–८ वर्षको उमेरदेखिनै यौ’न शिक्षा विद्यालय, अभिभावकबाट शुरु गर्न सकिन्छ ।कतिपय देशहरुमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा राखिएको छ । स्वाथ्य, विज्ञान जस्ता विषयमा प्रजनन् स्वास्थ्य, यौ’न रोग, शरीरका विषयहरुमा पढाइन्छ । हाम्रो देशमा पनि यी विषयहरु विद्यालयको केटाकेटीलाई कुनै न कुनै रुपले शिक्षा दिन सुरु गरिएको छ ।

यी विषयहरुको शरुवात भएता पनि अझै खुलेर कुरा गर्ने, यौनिकताको चर्चा नगर्ने, अभिभावकले खुलेर भन्ने जस्ता कुराहरु चाहि कम भएको पाइएको छ । हाम्रो समाजमा यौ’न व्यवहार जस्तै ह’स्तमै’थुन विवाह अगाडिको यौ’न स’म्वन्ध, स्वप्न दो’ष आदि विषयमा अझै राम्ररी खुलेर चर्चा भएको छैन ।आमाबुवालाई के भ्रम हुन्छ भने मेरा छोराछोरीले यौ’न स’म्पर्क गरेका छैनन्, ह’स्तमै’थुन पनि गर्दैनन् । अरुका सन्तानभन्दा सोझा छन्, आदि । यथार्थमा त्यसो होइन । समाजले यौ’नलाई एक किसिमको खुलेर कुरा गर्न हुँदैन भनेर मानेका कारण उनीहरु नखुलेका मात्र हुन् । यौ’न शिक्षाले यौन दुव्र्यवहार, यौ’नजन्य हिं’सा जस्ता अ’पराधिक कृयाकलाफाई पनि कम गर्छ ।

स्केत स्राेतः गुगल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah