पूर्वराजा तीन दिनपछि आज डिस्चार्ज हुनुभएको हो । अस्पतालबाट घर फर्कंदा पूर्वराजा ज्ञानेन्द्रले मुस्कानसहित बाहिरिनु भएको थियो । उहाँलाई स्वागत गर्न पत्नी कोमल, छोरा पारससहित परिवारजन र शुभेच्छुक नर्भिक अस्पताल पुग्नुभउको थियो ।

गत बुधबार अस्पताल भर्ना हुनुभएका पूर्वराजाको एन्जियोप्लास्टी गरेर मुटूमा स्टेन्ट हालिएको छ । अस्पतालबाट बिदाई हुने क्रममा उहाँलाई अस्पताल कर्मचारीले दिर्घजीवनको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah