सेयर बजार मंगलबार पनि सकारात्मक बनेको छ । इन्ट्रा डे कारोबारमा सूचक २८ सय विन्दु माथि उक्लिएको छ । सूचकका साथमा खरिदबिक्री रकममा पनि उत्साह देखिएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म करिब १२ः२० बजे) नेप्से सूचक करिब ३२ अंकले बढेर २८१७ विन्दु आसपासमा आइपुगेको छ । १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नीतिगत सुधारसँगै बजारमा सकारात्मक माहोल देखिएको हो । विस्तारै वित्तीय प्रणालीमा तरलता पनि सहज हुँदै गएको छ । चुनाव नजिकिएको छ । छोटो समयमा बजार बेस्सरी घट्दा भाउ सस्तो भएकाले पनि लगानीकर्ता आकर्षित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah