नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला समितिले कृषि श्रमिकहरूलाई तरकारी खेती तथा पशु स्वास्थ्य तालिम दिएको छ । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जीलाफ) को सहयोगमा युनियनले नवलपरासीको प्रतापपुर गाउँपालिकामा मंगलबार १५ दिने कृषि तालिम सम्पन्न गरेको ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालले बताए । ट्रेड युनियन कांग्रेसले विभिन्न जिल्लाहरूमा विगत लामो समयदेखि निशुल्क रोजगारमुलक तालिम संचालन गरी बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउँदै आएको जनाएको छ ।
ट्रेड युनियन कांग्रेस नवलपरासीले दियो कृषि तालिम
सवालनेपालसंवाददाताबुधबार, २८ पुस २०७८

ट्रेड युनियन कांग्रेस नवलपरासीले दियो कृषि तालिम
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##कृषि/सहकारी

« यो पनि पढ्नुहोस्
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

यो पनि पढ्नुहोस् »
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
शनिबार, २ असार २०८१
किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता
बिहीबार, ३१ जेठ २०८१
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०
जुम्लाको सामान झापामा माग
सोमबार, ८ फागुन २०७९



