बनेपाको एक भोजनालयमा एकै परिवारका चार जनाको रहस्यमय ढंगले मृत फेला परेका छन् । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा एकै परिवारका बुबा, आमा, छोरा र छोरी रहस्यमय ढंगले मृत फेला परेका हुन् ।

मृत अवस्थामा फेला पर्नेमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीरुहको मृत्यु के कारणले भयो र कसरी मृत अवस्थामा फेलापरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले हरिभक्त भोजनालय सञ्चालक हुन् । थापाले घटना भएको राती अवेर मात्र जानकारी भएको बताउनभुयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah