हाल देशभरी चिसो बढने क्रम जारी छ। चिसोबाट बच्नका लागि हामी धेरै जसो घाममा बस्न रुचाउँछौँ। घामबाट हामीलाई भिटामिन ‘डी’ पनि प्राप्त हुन्छ। हामी कम्तीमा पनि दिनमा १५ मिनेट घाममा बस्यौँ भने हामीलाइ निक्कै फाइदा हुन्छ।

यस्ता छन् घाममा बस्नुको फाइदा:

घाममा बस्दा शरीरले प्रशस्त मात्रामा भिटामिन ‘डी’ प्राप्त हुन्छ, जसले गर्दा हडीलाई मजबुत बनाउन मद्दत गर्छ। नियमीत रुपमा घाममा बस्दा जोर्नीको दुखे र चिसोको कारण शरीर दुख्नबाट राहत दिन्छ।

त्यस्तै, घाममा बस्दा शरीरमा कोलस्टोलको मात्रा घटछ जसले तौल कम गर्न मद्दत गर्छ,जन्डिस भएका बिरामीलाई पनि सूर्यको किरणकाट फाइदा हुन्छ।

जन्डिसको बिरामी देखि लिएर गम्भीर रोग लागेको मानिस केही बेर घाममा बस्नु पदर्छ। घामले छालाको समस्यालाई समेत कम गर्छ, शरीरमा फगल तथा ब्याक्टेरियल भएमा घाममा बस्नु फाइदाजनक हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah