
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ । माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।
© 2025, All right reserved to Sawal Nepal