काठमाडौं । केही दिन अघि जुवाको खालबाट पक्राउ परेको भनि चर्चामा आएका लोक गायक बद्री पंगेनी र गृहमन्त्री जनार्दन शर्मा एकै मञ्चमा देखिएका छन् । कमलादीमा पंगेनी र शर्मा एकै ठाउँ हुने अवसर जुट्यो । पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्डको मुख्य अथिति भएर गएका गृहमन्त्री शर्मालाई पंगेनीले नै खादा लगाएर स्वागत गरे ।

पंगेनी कार्यक्रमको सभापति थिए । उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष हुन् । ढिलो गरी कार्यक्रममा पुगेका शर्माको प्रवेशलगत्तै कमलादीको प्रज्ञाभवन गुञ्जयमान भयो । शर्मा र पंगेनीले कुम जोडेर बस्ने अवसर अवार्डले जुराइदिएकाे हाे । गृहमन्त्री शर्माले विभिन्न कलाकारलाई सम्मान गरे ।

हाम्रा कुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah