दाङ जिल्लामा भर्खरैको स्थानीय चुनावबाट निर्वाचित बनेका काङ्ग्रेसका वडा अध्यक्षको कुटाइबाट एक स्थानीय घाईते भएका छन्।

दाङको शान्तिनगर गाउँपालिका २ का स्थानीय युवा अनन्त पुनलाई नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनी वडा अध्यक्ष निर्वाचित फर्साराम डागीले केहि दिन अगाडी पुनका बाबु र दुईजना कांग्रेस समर्थन स्थानीय ब्यक्तिहरु बीचमा भएको विवादको बिषयलाई लिएर मेलमिलाप गर्ने नाममा वडा कार्यालयमा बोलाई केटा लगाएर आफू माथी आक्रमण गरेको कुरा पीडित पक्षले जानकारी दिएको छ। पीडित पुनले आफु खेतिपातिको समयमा खेतमा जोत्न लागेको समयमा मेलमिलाप छ भनेर बोलाई कुटपिट गरिएको बताएका छन् ।

‘न्याय पाउने निकायमा जनप्रतिनिधिकै संलग्नतामा आफू कुटिएपछी अब हामी जनताले कसको भरोसा गर्ने भन्दै आफुले प्रहरी उजुरी गरेको पीडितले बताएका छन्।’ खबर टाइम बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah