झापाको दमकमा फरकफरक रुपमा आफ्नो जन्मदिन मनाउने संस्कारको बिकास शुरुवात भएको छ । जन्मदिनमा होटलमा गएर रमाइलो गर्ने तथा खानपीन गर्ने प्रथाको अन्त्य गर्दै सामुहिक रुपमा रचानात्मक कार्य गरेर जन्मदिन मनाउने परम्परा बिकसित बन्दै गएको पाईएको छ ।

यसैक्रममा आइतवार झापा दमककी गायत्री भट्टराइ बरालले श्री वशिष्ठ संस्कृत गुरुकुल विध्यापीठ दमकमा गएर आफ्नो जन्म दिन मनाएकीछन् ।

चलचित्रकर्मी चैतन्य बरालकी जिबन संगिनी गायत्रीले सो अवसरमा त्यहाँ रहेका बटुकहरुको खाजाको रुपमामा प्रयोग गरिने चिउरा, भूजा, चाउचाउ, भूजिया लगायतका सामाथ्रिहरु बिद्यार्थीहरुका लागि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah