काठमाडौं – सरकारले माघ ७ गतेदेखि कुनै पनि सार्वजनिक स्थलमा प्रवेश गर्न वा सेवा लिन जाँदा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।कोरोनाविरुद्धको औषधि नबनेको अवस्थामा यसबाट बच्न खोप नै उपयुक्त मानिएको छ। त्यसैले सरकारले खोपलाई अनिवार्य गरेको हो।अब खोपकार्ड लिन तपाइले खोप नलगाएको भए लगाउनुपर्ने छ। त्यही कार्ड मोबाइलमा फोटो खिचेर पनि देखाउन सक्नुहुनेछ। तर खोपकार्ड हराए के गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोपकार्ड हराएका व्यक्तिले खोप कार्डको प्रतिलिपि लिन सक्नेछन्।दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।यस्तै जोनसन एण्ड जोन्सन खोप लगाएको भए जुन केन्द्रमा खोप लगाएको हो त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।यस्तै पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको शाखाबाट लिन सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah