मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

खर्चमा ध्यान राख्नुहोला। किनकि पैसा खर्च हुने योग रहेको छ। धन सम्बन्धित एवम लेनदेन सबै कार्यमा सावधानी अपनाउनुहोला। कसैसँग विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। मित्र एवम परिवारसँग मनमुटाव हुनेछ वा स्वास्थ्य बिग्रिन सक्ला। दिन मध्यम फलदायी रहनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन शुभ फलदायी रहनेछ। रचनात्मक र कलात्मक शक्ति वृद्धि हुनेछ। मानसिक रूपले वैचारिक स्थिरताको अनुभूति गर्नुहुनेछ। आर्थिक उत्तदायित्व राम्रोसँग निभाउनु हुनेछ।आर्थिक योजना बनाउनु हुनेछ। परिवारको सदस्यसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। तपाईको आत्मविश्वास वृद्धि हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन कष्टदायी हुँदा कार्यमा सावधानी अपनाउनुहोला। परिवार एवम सन्तानसँग झगडा हुन् सक्ला। उग्रता एवम आवेगलाई ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य बिग्रिन सक्ला। दुर्घटना एवम आकस्मिक खर्चको लागि तयार रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन निकै लाभकारी रहेको छ। आय वृद्धि हुनेछ। कुनै अन्य तरिकाले आर्थिक लाभ हुनेछ। मित्रसँग भेट हुनेछ। स्त्री मित्रबाट लाभ मिल्नेछ। व्यापारमा लाभ मिल्नेछ। सन्तान र जीवनसाथीबाट सुख मिल्नेछ। विवाहको योग रहेको छ। शारिरिक र मानसिक स्वास्थ्य स्वस्थ रहनेछ। साथीसँग प्राकृतिक स्थानमा जाने योजना बनाउनुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यवसायिक दृष्टिले दिन निकै श्रेष्ठ रहनेछ। हरेक काम सफलतापूर्वक सम्पन्न हुनेछ। उच्च पदाधिकारीको तपाईमा कृपादृष्टि रहनेछ। पिताको तर्फबाट लाभ हुनेछ। सरकारी कार्यमा लाभ मिल्नेछ। गृहस्थजीवन मधुरतापूर्ण हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन शुभ रहनेछ। आफन्तसँग बसाईको आयोजन गर्नुहुनेछ। स्त्री मित्रबाट लाभ मिल्नेछ। धार्मिक कार्य तथा धार्मिक यात्रामा व्यस्त रहनुहुनेछ । विदेशमा रहने आफन्तको समाचारबाट आनन्द मिल्नेछ। भाई-बन्धुबाट लाभ मिल्नेछ। दिन आर्थिक लाभको दिन रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्यको सुरुवात गर्नुहुनेछ। भाषा र व्यवहारमा ध्यान राख्नुहोला। स्वास्थ्यको ध्यान राख्नुहोला। रहस्यमय कुरा र गूढविद्याप्रति आकर्षित रहनुहुनेछ। आध्यात्मिक सिद्धि प्राप्त गर्नको लागी शुभ समय रहेको छ। गहन चिन्तनद्वारा मनले शान्ति प्राप्त गर्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन केहि भिन्न तरिकाले बित्नेछ। मित्रसँग घुमफिर ,मोजमस्ती ,मनोरंजन , भोजन र वस्त्र-परिधान इत्यादिबाट आनन्दित रहनुहुनेछ। मान-सम्मान वृद्धि हुनेछ। सुख प्राप्त हुनेछ। प्रिय मित्रसँग भेट हुनाले मन प्रसन्न रहनेछ एवम वैवाहिक सुखको पूर्ण आनन्द प्राप्त गर्नुहुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ हुने दिन रहेको छ। घरमा शान्ति र आनन्दको वातावरण रहनेछ। तपाईको मन प्रसन्न रहनेछ । सहकर्मीको सहयोग मिल्नेछ। कार्यसिद्धि तथा यश मिल्नेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। मातृपक्षबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मन चिन्ताग्रस्त र दुविधायुक्त रहनेछ। कुनै पनि कार्यमा दृढ़ निश्चय रहनेछैन। दिन कुनै पनि महत्त्वपूर्ण कार्य नगर्नुहोला। सन्तानको स्वास्थ्यको चिन्ता रहनेछ। घरमा ठुलो मान्छेको स्वास्थ्य बिग्रिन सक्ला। कार्यालयमा उच्च पधिकारीको अप्रसन्नताको सामना गर्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको स्वभावमा प्रेम छल्किरहनेछ। यस कारण मानसिक रूपले निराशा अनुभव गर्नुहुनेछ। धनोपार्जन सम्बन्धित योजना बन्न सक्छ। अमाबत विशेष लाभ हुनेछ। जमीन, सम्पत्ति आदिकुरामा ध्यान राख्नुहोला। स्वभावमा जिद्दीपनलाई त्याग्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन शुभ फलदायी रहनेछ। सिर्जनात्मक र कलात्मक शक्ति वृद्दि हुनेछ। वैचारिक स्थिरताको कारण तपाईको कार्य राम्रोसँग बित्नेछ। महत्वपूर्ण निर्णय लिनको लागि दिन शुभ रहेको छ। जीवनसाथीसँग शुभ समय बित्नेछ। कार्यमा सफलता मिल्नेछ। मान-सम्मान प्राप्त गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah