बिहान गरिने क्रियाकलाप अनुसार मानिसको दैनिकी सहज र असहज भन्ने थाहा हुन्छ। त्यसैले आजैबाट तपाईंले आफूलाई सहजताका लागि बहसमा राख्नुहोस्। तपाईंले अपनाउने सतर्कताले तपाईंलाई नै फाइदा पुग्न सक्छ।

के गर्ने के नगर्ने ?

१.बिहान ढिलासम्‍म नसुत्नुस् । सूर्य उदाउनु अगाडि उठ्दा राम्रो।

२.बिहानै मोबाइलमा कुरा नगर्नुहोस्। बादविवादमा पर्न सकिन्छ।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस्।

४.बिहान बेडमै पल्टेर टीभी हेर्ने बानी भए त्यो छुटाउनुहोस्।

५ बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला। धेरैको प्रायः यही बानी छ। यसले नकारात्मक ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्‍न गराउँछ।

६.बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरू व्‍यक्तिको पनि हेर्दै नहेर्नुस्। छाया हेर्नाले पनि शरीरमा ऊर्जा नेगेटिभ बनाइदिन्छ।

७.जनावरहरूको तस्बिर कोठामा राख्नु भएको छ भने त्यतातिर नहेर्नुहोला। शास्त्रीय हिसावले बिहान जनावरहरूको तस्बिर हेर्न उचित मानिएको छैन।

८.दूध हालेको चिया खाँदै नखानुस्। यसले ग्‍यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्‍यान्सर हुन सक्छ।

९.मसलेदार खाना नखानुस्।

१०.बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया। तातो पानी मात्रै पिए पनि हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah