चर्चित गायक राजेशपायल राईले आफूलाई अहिलेका नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको उल्लेख गरेका छन् । गत (शनिबार) प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् । उनले भने,‘जनतापनि अहिले विवेकशील भैसक्नुभएको छ । नयाँ विकल्प खोज्लान् ।’ पत्रकार धमलाले कुराकानीको क्रममा ‘तपाईँको नजरमा मनपर्ने नेता को त ? शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड ? यी तीन जनामध्ये को हो ?’ भनेर सोधेको प्रश्नमा उनले भने–‘प्रचण्डजी मलाई मनपर्छ । द्धन्द्धकाल भयो होला, मानिस मरे होलान्, आन्दोलन र क्रान्तिमा सहादत हुन्छ, तर कहीँ न कहीँ बोल्ने अधिकार त हामीलाई उहाँहरुले दिनुभयो नि त, नत्र भने त निकै डराईन्थ्यो । प्रचण्डजकी कै कारण आज जातभात निकै हटेको छ । उहाँको विचारलाई र उहाँले गरेको संघर्षलाई कम आँक्न मिल्दैन् ।’
राजेशपायल राईले किन रोजे प्रचण्ड, कारणसहित खुलाए
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

राजेशपायल राईले किन रोजे प्रचण्ड, कारणसहित खुलाए
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## राजनीति

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



