काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका ३०० स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल दुई हजार ५०० कर्मचारीमध्ये ६०० जनामा संक्रमण देखिएको र अहिले ३०० जना सक्रिय संक्रमित रहेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनीहरू सबैजना अहिले होम आइसोलेसनमा रहेको अधिकारीले बताए । केही दनिअघि ६० जनामा एकैपटक संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षणका कर्मचारीमा संक्रमण फैलिएको थियो । संक्रमणका कारण अस्पतालका सेवा भने नोकिएको अधिकारीले बताए ।
त्रिवि शिक्षण अस्पतालका ३०० कर्मचारी संक्रमित
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

त्रिवि शिक्षण अस्पतालका ३०० कर्मचारी संक्रमित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



