दमक/ झापाको दमक ३ स्थित दुम्सेमा केहिबेर अघि हात्तीको आक्रमणबाट एक बृद्धको ज्यान गएको छ । दमक ३ गोलाटारका ६२ बर्षिय गणेश अधिकारीको अघि ८ बजे हात्तीको आक्रमणबाट मृत्यु भएको वडाध्यक्ष नविन बरालले जानकारी दिएकाछन् ।

अधिकारी मकैमा पानी लगाउनका लागि कुलोमा गएका थिए । दमक ३ हात्ती प्रभावित क्षेत्र हो । दिनहु यहाँ हात्ती देखिने गरेको छ । वडाध्यक्ष बरालले हात्तीको आक्रमणबाट बच्नका लागि होशियारी अपनाउन आग्रह पनि गरेकाछन् । प्रभाव कारी न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah