हरियाणाको रोहतक जिल्लामा बिहेपछि ससुरा घरमा गएकी दुलही माथि भएको घ’टनामा धेरै नयाँ खु’लासा भएको छ । शारिरका विभिन्न भागमा लागे पनि तनिष्कालाई आफ्नो भन्दा पति मोहनको धेरै चिन्ता चि’न्ता थियो । यस्तो अवस्थामा पीजीआई नपुगेसम्म श्रीमानलाई पाँच पटक सोधिन्, ‘तिमी सन्चै छौ’ ? पीजीआईका डाक्टरहरूले उनको हातबाट चा’र गो’ ‘ली नि’का’लि’सके’का छन् तर अझै पनि उनी जीवन र मृ’त्युबीच सं’घर्ष गरिरहेकी छिन् ।

त्यही क्रममा बेहुला मोहनले तनिष्काको परिवार आफ्नो नातामा आएको बताए । यी दुईको बिवाहको मिति तीन महिनाअघि नै प’क्का भएको थियो । बुधबार ब्याण्ड बाजासहित जन्ती लिएर बेहुलीको घर पुगेका थिए । विवाह रमाइलोका साथ भयो, तर कसैलाई पनि अ’प्रि’य घ’टनाको आशा थिएन।

यहि सिटमा बसेकी थिईन बेहुली

राति करिब १०ः३० बजे बिदाइ गरी उनीहरु बेहुलाको घर भा’ली आनन्दपुरतर्फ प्रस्था’न गरेका थिए । कार उनका काका सुनिलले चलाइरहेका थिए । जतिबेला उज्जवल अगाडि बसेका थिए । मोहन बेहुलीसँगै पछाडि बसेका थिए । गाँउको शिव मन्दिर अगाडि ओ’भरटे’क गर्ने क्रममा कारबाट ओ’र्लिएका दुई युवकले बेहुली तनिष्कामाथि जा’इला’गेका थिए ।

अचानक कार रोकेपछि उनीहरु ह’ति’या’र लि’ए’र कार नजिक आएका थिए । दुलाहा थोरै भएपनि जोगिए । दुलहीका दाजुलाइ रोक्न उनीहरुले पे’स्तो’ल देखाएर चु’पचा’प ग’राए । सबैलाई त’ल झा’रेपछि उनीहरूले त’निष्कामा’थि यो घटना घटाएका हुन् ।

यो कारमा बेहुला बेहुली सवार थिए
यो घ’टना घ’टाएपछि उनिहरु घ”टनास्थल बाट फरार हुन् लागेका थिए तर उनीहरुको कार नजिकैको ढु’ङ्गा’सँग ठो’क्कि’एको थियो । जसका कारण कारको ट्या’ङ्कीमा प्वा’ल परेको थियो । बारातीहरूले उनीहरूलाई धपाउने सोचे’का थिए तर उनीहरुहरूसँग पे’स्तो’ल भएकाले अगाडि बढ्न सकेनन्। बिहीबार उक्त कार इनोभा गा’डी मरौदी गाउँ नजिकैको होटल बाहिर पार्किङ गरेको अवस्थामा फेला परेको थियो ।

उनको पछाडिको टायर पेन्चर भएको अवस्थामा थियो । यो गाडी बुधबार साँझ ७ः३० बजे साम्प्लाका एक ठे’केदारबाट आ’रोपी’ले लु’टे’का थिए ।उनीहरुले यो घ’टना घ’टाउनु अघि ह’वा’ई फा’य’र समेत गरेका थिए । उक्त आवाजले शिव मन्दिर वरपरका मानिसहरु ब्यूँ’झि’एका थिए । धेरै मानिस झ्या’ल खो’लेर हे’रिरहे’का थिए तर कोही बाहिर आएनन् ।

यसैबीच पछाडिबाट जन्तीको अर्को गाडी आयो तर एक युवकले उनको छेउबाट बाट हतियार देखाएपछि ड’रले जन्तीहरु पनि अगाडि बढ्न सकेनन् ।बाटोमा पार्किङ गरेको कार घटना हुनुअघि नै कसैबाट लुटेर ल्याएका थिए उनीहरुले जुन घ’टना पछि फ’रा’र रहेर पार्किङ्गमा छोडेका थिए ।घ’टनाले गाउँलेहरु निकै दु:खीभएका छन् छन् । गाउँमा यस्तो घ’टना यसअघि कहिल्यै नभएको उनीहरुको भनाइ छ ।

प्रहरीले उनीहरुलाई क’डा का’रबा’ही गर्नुपर्छ भन्दै उनीहरुले माग राखेका छन्। यो घ’टनापछि बेहुलाको गाउँमा स’न्ना’टा छा’एको छ । अघिल्लो दिन ब्यान्डवागनको रमाइलो माहोल एकाएक सो’कमा डु बे’को छ।’

घ’टनामा आ’रोपी युवक साहिलसँगै उनका साथी भण्डारको नाम पनि बाहिर आएको प्रहरीले जनाएको छ । अभियुक्तलाई पक्राउ गर्न बाहु अकबरपुर प्रहरी चौकी बाहेक साम्प्ला, सीआईए १, सीआईए २ र एभिटी स्टाफको टोलीले लाएको थियो ।

बेहुलाको घरमा सन्नाटा छायो ।

यो पनि : जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या

मौसमी परिवर्तनले हाम्रो शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। रुघा, खोकी, ए’लर्जी र ज्व’रो असामान्य घटना होइन। कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अ’धिकां’श समय अल्छी बन्छौँ। जसका कारण हामीले जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्त्याएका हुन्छौँ। चिसोमा हामीबाट हुने सामान्य गल्ती:

थोरै पानी पिउने

निश्चय नै गर्मी मौसममा जस्तो जाडोमा हामीलाई तिर्खा लाग्दैन। तर, जाडोसँग तिर्खाको कुनै सरोकार छैन। जाडो मौसममा थोरै शा’री’रिक गतिविधि गर्ने भएकाले हामी कम तिर्खा लाएको महसुस गर्छौं। बेलायतको डा’यबे’टि’क ए’सो’सिए’सनका अनुसार हा’इ’ड्रे’ड रहन जाडोमा हाम्रो श’री’रलाई दैनिक दुई लिटर पानी आवश्यक पर्छ। डि’हा’इ’ड्रे’सनले मिर्गौला, अपच र पेट दु’ख्नेल’गा’यत समस्या उत्पन्न हुन्छ। जाडो मौसममा अ’त्य’धि’क तातो पानी पिउनु हुँदैन। त्यस्तै, चिसो भन्दैमा अ’त्यधि’क क’फिनयु’क्त खाना पनि खानु हुँदैन।

बढी लुगा लगाउने

जाडोबाट बच्न हामीले न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछौ। तर, धेरै लुगा लगाउनु पनि जाडोबाट बच्ने उत्तम उपाय भने होइन। अ’त्य’धि’क लुगाले बढी गर्मी हुने शरीरमा पसिना आउन सक्छ। जब पसिना प’ग्लि’एर फैलन्छ, यसले हामीलाई झन् चिसो बनाउँछ। तसर्थ जाडोमा लुगा लगाउँदा मां’सपे’शी’लाई न्यानो पार्ने तर धेरै लुगामाथि लुगा लगाउनु हुँदैन।

हातमा पन्जा र खुट्टामा मोजा

जाडोबाट बच्न हातमा पन्जा र खुट्टामा मोजा लगाउनु नराम्रो होइन। तर, चिसोलाई जित्ने नाममा जितबेला पनि लगाएर बस्नु भने राम्रो होइन। कुनै पनि मौसमसँग अ’भ्यस्त हुन हाम्रो हात र खुट्टा मात्र सहज अं’ग हुन्। हात र खुट्टालाई पनि ढा’केर बस्नुको अर्थ वा’युम’ण्डलमा भएको वातावरणीय परिवर्तनलाई अं’गीका’र गर्न हामीले हाम्रो शरीरलाई अवरोध गरेका छौँ भन्ने अर्थ लाग्छ। जाडोमा मोजा लगाएर कहिल्यै पनि नसुत्नुहोस्। यसले मुटुबाट जोर्नीमा हुने र’क्त प्र’वा’ह र र’क्त सञ्चालनमा प्रभाव पार्छ। क’सि’लो मोजा लगाएर सुत्दा जो’र्नीमा र’ग’त ज’म्ने ख’त’रा हुन्छ।

आनन्दका लागि खाने

तौलका बारेमा सबैभन्दा ध्यान दिने भनेको जाडो मौसममा हो। जाडोबाट बच्न हामी मीठा मीठा र बढी चिल्लो, प्रो’टिन’यु’क्त र जं’क फु’डलगायत खानेकुरा खाने गर्छौं। जाडोको समयमा हाम्रो शरीर पनि अल्छी बन्छ। हामीमध्ये धेरैजसो काम गर्न झन्झट मान्छौँ। शा’री’रि’क गतिविधि कम गर्छौं, हिँड्ने र व्यायाम गर्ने भन्दा पनि जतिखेर पनि सिरकभित्रै बस्न मन पराउँछौँ। यो राम्रो बानी होइन। जाडोको समयमा न्यानो बन्न ताजा खानेकुरा विशेषगरी फलफूल र सागसब्जी खानुपर्छ। मौसमी फलफूल जस्तै ः सुन्तला, अनार, बदाम इत्यादि खाएर पनि ज्यान तताउन सकिन्छ।

बढी सुत्ने

जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ किनभने ब्ल्यां’केटभित्र छिर्नेबित्तिकै स्वाभाविक रुपमै निद्रा आउँछ। बिहान पनि हामी अबेरसम्म बे’डमै सुत्न मन पराउँछौँ। त्यतिमात्र होइन, बिहानको खाना खाएपछि दिउँसो पनि घाम देखेपछि झु’पु’क्क सुतौँ जस्तो लाग्छ। अझ भनौँ, घाम छोड्नै मन लाग्दैन। जाडो सकिनेबित्तिकै सामान्य अवस्थामा फर्किन हामीले निकै प्रयत्न गर्नुपर्छ।

भित्रै बस्न मन पराउने

घाम लाग्दा घाम छोड्न मन नलागे पनि बिहान–बेलुकी अधिकांश समय भित्रै बस्न मन पराउँछौँ। बाहिर हिउँ परेका बेला भित्र बस्नु राम्रो कुरा हो। तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस नि’ष्क्रि’य भएर भित्रै बस्न वा भ’ट्टी पसलमा गएर ज्या’न तताउन म’न पराउँछन्। यो पनि राम्रो आदत होइन। जाडो मौसममा पार्कतिर घुम्दा वा काममा व्यस्त हुँदा र’क्त स’ञ्चा’र ती’व्र हु’नुका साथै तपाईंलाई स्वाभाविक रुपमा न्यानो हुन्छ।

अनावश्यक क्रि’म र लो’सनको प्रयोग

जाडोमा हामीले गर्ने अर्को ग’ल्ती नानाथरी क्रिम र लोसनको प्रयोग हो। छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना ज’थाभा’वी मो’स्च’राइ’जे’सन गर्नु उचित होइन। ज’थाभा’वी लो’सन द’ल्दा छालाको ए’ल’र्जी हुनुका साथै छालासँग स’म्ब’न्धित अन्य रोग लाग्न सक्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय