
काठमाडौं । म’दि’रा पि’उ’नु हुँ’दै’न भनेर सल्लाह दिने गरिन्छ । तर पनि मान्छेहरु म’दि’रा बनाउछन् र पिउछन् पनि । मदिरा पिउदा र पछि धेरै नसोचेका दुर्घटनाहरु भएका छन् । यो बीचमा भारत, राजस्थानको ढोलपुर जिल्लाबाट एउटा अनौठो खबर बाहिर आएको छ ।त्यहाँ म’दि’रा पा’र्टी’मा सहभागी तीन साथीले स’र्प’लाई भु’टेर खाएपछि बिरामी परेका छन् । त्यसपछि एक युवकको अवस्था गम्भीर बन्यो, जसलाई अस्पताल भर्ना गरिएको छ ।
युवकका परिवार सर्प खाएको खबर पाएपछि स्तब्ध भएको थियो । यो कुरा थाहा पाएर डाक्टरहरु पनि छक्क परेका छन् ।प्राप्त जानकारी अनुसार पसल खोलेको खुसीमा तीन जना साथी मैदानमा मदिरा पार्टी गरिरहेका थिए । यसैबीच दुलोबाट सर्प निस्कियो । मदिराको तलमा तीनै जनाले सर्प समाते । स’र्प’लाई मा’रेपछि तीन जनाले सर्पलाई अगाडि र पछाडि गर्दै टुक्रा पारे ।
त्यसपछि उनीहरुले स’र्प’लाई भु’टे’का थिए । मदिराको तालमा तीन साथीले स’र्प’लाई भु’टे’र खा’ए’का हुन् । स’र्प खा’एप’छि अतर सिंह नामका व्यक्तिको अवस्था खराब भयो । अतर सिंहलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीबारे अहिलेसम्म कसैलाई थाहा थिएन ।तर अस्पतालमा अतर सिंह होश आएपछि उनले स’र्प खा’ए’को जानकारी आफैं दिएका हुन् । त्यसपछि अस्पतालमा सबैको होस उड्यो ।
अतर सिंहको अवस्था ख’त’रामु’क्त र’हे’को बताइएको छ । एउटा व्यक्तिले स’र्प’लाई भु’टे’र खायो ।त्यसपछि ती व्यक्तिको स्वास्थ्य बिग्रियो र उनी बेहोस भए । घटना ढोलपुर जिल्लाको कौलारी थाना क्षेत्रको पिपरी पुरा गाउँको हो । अन्य दुई जना साथिहरुले पनि स’र्प खा’ए’का थिए तर उनीहरुलाई असर नपरेको बताइएको छ ।