पाटन नगरपालिका –८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ ।

त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुतकेरी गराउनेको तीनपुस्त विवरण ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जहाँ ठूला अक्षरमामा लेखिएका छन–घरमै सुत्केरी गराउने महिला, पति र ससुरा–बाबुको नाम तथा ठेगाना साथमा सुत्केरी भएको मिति प्रायः स्वास्थ्य संस्थामा आफुकहा प्रसूति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो छ ।

आजको कान्तिपुरमा खबर छ ।