बाग्लुङको ग्वालीचौरमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।

ध १ ज १८४ नम्बरको जीप बडिगाड गाउँपालिका ५ ग्वालीचौरमा दुर्घटनामा परेको हो । जलजलाबाट आएको जीप ग्वालीचौरमा र्दुघटनामा परेको प्रहरी चौकी खारले जनाएको छ ।

रोकेर सामान झार्ने क्रममा गाडी दुर्घटनामा परेको थियो । गाडिमा १० जना यात्रु रहेका थिए । सडकमा रोकिएको जीप सन्तुलन नमिलेपछि सडकबाट तल खसेको हो ।

गाडि चालकको पनि दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा बढीगाड ५ का मुक्तबहादुर पाइजा, ८ का नारायण सेर्पुजा, बढीगाड ४ का कुलबहादुर पुन, र जलजला ४ का उमेल काउसा रहेको प्रहरी सहायक निरिक्षक विष्णु लम्सालले जानकारी दिए । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah