काठमाडौ । हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृ’त्यु भएको छ । यता रौतहटमा एक महिलाको मृ’त्यु भएको छ । धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा एक बालक र एक बालिकाको मृ’त्यु भएको हो ।प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृ’त्यु भएको छ ।

ठूलो हावाहुरीका कारण अचानक विद्यालय विद्यालय प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घ’टनास्थलमै मृ’त्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए । उता रौतहटको बौधीमाई नगरपालिका(१ मा हावाहुरीका कारण घर ढल्दा एक महिलाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्थानिय ४५ वर्षीया फुलमतीया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah