शनिदेवलाई सबै ग्रहमध्ये न्यायाधीशको रुपमा मानिन्छ । मनुष्यका हरेक असल खराब कामका लागी शनिदेवले उचित फल दिने मान्यता स्वरुप न्यायाधीश देवका रुपमा मानिएको हो ।यदि कुनै व्यक्तिको कुण्डलीमा शनिको अशुभ छाया छ भने उसले अनेकौं प्रकारको समस्या भोग्नु पर्ने हुनसक्छ । शास्त्रमा शनिदोष कम गर्न र शनिको कृपा पाउन शनिवारका दिन कैयौं प्रकारको उपाय अपनाउन सुझाइन्छ ।

यदि शनिको साढेसातीको प्रभाव छ भने यसलाई नाश गर्न शनिवार बिहान सबेरै नुहाएर पीपलको रुखलाई जल अर्पित गर्दै सात पटक परिक्रमा गरी ‘ऊं शं शनैश्चराय नमः’ जप गर्नु पर्दछ ।हनुमान भक्तप्रती शनिदेव हमेशा कृपा बर्साउने भएकाले शनिवार हनुमान चालीसाको पाठ गर्नु उपयुक्त मानिन्छ । हनुमानको दर्शन र भक्तिले शनिका सबै दोष समाप्त भएर जान्छ ।– शनिवार साझँ पीपलको रुख मुनी चारमुख भएको दियो बाल्नाले धन, वैभव र यश वृद्धि भएर जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah