काठमाडौं। चर्चित नेपाली फ्रान्चाइक्ष्ज गायन रियालिटि शो ‘द भ्वाइस किड्स नेपालकी फाइन्लिस्ट बाल गायिका रुक्शाना लिम्बु र कोच चर्चित गायक प्रमोद खरेलको आवाजमा सजिएको गीत ‘नोगेन’को भिडियो सार्वजानिक भएको छ।

उक्त गीतको मयुजिक भिडियोमा रुक्शाना लिम्बू र प्रमोद खरेललेअभिनय गरेका छन्। महेश खड्काको शब्द,संगीत रहेको छ भने संगीत संयोजन बिशाल निरौलाको रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन तथा मिलन बिश्वोकर्माको सम्पादन छ भने गीतको म्युजिक भिडियोको निर्देशन मिनाक्षी कोइरालाले गरेका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय