हिन्दु शास्त्रमा जीवन शैलीलाई सकारात्मक तरिकाले चलाउन विभिन्न नियम र मान्यताहरुको बारेमा चर्चा गरिएको छ । यसैक्रममा दिनको सुरुवातलाई लिएर हिन्दु धर्ममा चर्चा गरिएको मान्यताहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।दिनको सुरुवातमा यसो गर्नुहोस: स्नान– बिहान नु’हाएर मात्र भान्छामा पस्नुपर्ने शास्त्र बताउँछ ।स्वास्थ्यको दृष्टीबाट पनि बिहानको स्नान उपयोगी हुन्छ ।
भगवानको दर्शन-जो मानिस बिहान उठी स्ना’न गरि केही बेर भगवानको पुजा आ’राधना गर्छ उसको दिन शुभ बित्नेछ । भगवानको द’र्शनले मनमा शा’न्ती आउँछ र मन शुद्ध हुन्छ ।शुद्ध मन र स्वस्थ्य शरिरले वि’चार शुद्ध हुन्छ । शुद्ध विचार सफलताको प्र’तिक हो ।तुलसीलाई जल चढाउनु र से’वन गर्नु–भनिन्छ कि बिना स्नान गरि तुलसी नछुनु । आ’युर्वेदमा विशेष महत्व दिइने तुलसीको सेवन स्वास्थ्यको लागि अति उत्तम हुन्छ ।
ठुलाको आशीर्वाद-घरमा निस्कनु अघि ठुलाको आशीर्वाद लिन बिर्सन हुँदैन । जसले मानसम्मान दिन जान्छ उसले मानसम्मान पाउने पनि गर्छ । साथै मनमा राखिने आस्थाले विचार र काममा शु’द्धी ल्याउँछ ।दहि खानु-घरबाट नि’स्कनुअघि वा कुनै शुभ कार्य अघि दहि खानु शुभ मानिन्छ । ठुलो वि’पद वा स’मस्या ट’र्ने विश्वास गरिन्छ । साथै शरिरको लागि पनि फ’लदायी हुन्छ दही ।
थप समाचार :-:“बिहानै शंख बजाउँदा हुने ११ फाइदा”हेर्नुस् ।“हिन्दुधर्ममा शंख वा, शंखध्वनीको निकै धेरै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ ।“तर शंख किन ,बजाइन्छ ? र यसको फाइदा के होला ? यसबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।
“शंख बजाउनुको खास, अर्थ, महत्व र फाइदा छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये शंख एक थियो ।“सोहि बेलाबाट हिन्दु धर्म,मा शंखको खास महत्व रहन गएको हो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने मान्यता रहेको छ ।
“अरु के के छन् त शंख राख्नु र बजाउनुको फाइदा :
१. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभफलदायक हुन्छ ।
२. शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।
३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।
४. दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।
५. शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।
७. वास्तु अनुसार शंखमा घरमा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति हुन्छ ।
८. कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।
९. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्छ ।
१०. शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।
११. शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर कपाल धोएमा बलियो, मुलायम र बाक्लो हुन्छ ।



