काठमाडौं । वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् । जोशीमा पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको स’मस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

फोक्सोमा पानी जमेको अवस्था भएकाले प्लुरल टयापिङ् गरिएको अस्पतालले जनाएको छ । जोशीलाई प्रोष्टेटको स’मस्या समेत भएको हुँदा सोका कारण युरिन ईन्फेक्सन देखिएको अस्पतालले जनाएको छ । यस सम्बन्धमा युरोलोजिष्टको निगरानीमा उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ । आजबाट चेष्टफिजियोथेरापी समेत शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah