झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैंयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ ।

मुलुकमा दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका मोबाइल ग्राहकले एक दिनमा नौं करोड रुपैंयाँ खर्च गरेको देखिएको छ ।

टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्व ३८ करोड रुपैंयाँ आम्दानी भएको छ । यो दैनिक औसत नौं करोडभन्दा बढी हो ।

अर्को ठूलो मोबाइल सेवा प्रदायक एनसेलको बार्षिक आम्दानी हेर्दा ग्राहकले अझै धेरै खर्च गर्ने देखिन्छ । दुवै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोड भन्दा बढी हुन्छ ।

मुलुकभर ६ वटा दुरसंचार सेवा प्रदायक कम्पनी भए पनि अन्य चारको कारोबार धेरै छैन ।

मुलुकभर उपभोक्ताले कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये झन्डै आधा काठमाडौं उपत्यका मात्रै हुने गरेको छ । (नागरिक दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah