विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौ’न स’म्पर्क राख्न नसकिने भने होइन । मानिसमा कौतुहलता हुन्छ । ऊ नयाँ अनुभव सँगाल्न चाहन्छ। यस क्रममा पहिलो पटकको यौ’न स’म्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौ’न कर्मीसँग हुनसक्छ । उचित यौ’न शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौ’न स’म्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन।

नेपालमा धेरैजसोले विवाहपछि मात्र यौ’न स’म्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौ’न स’म्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौ’न स’म्पर्क र सुहागरात (मधुरात्रि) को यौ’न स’म्पर्क अलिकति फरक छ।

डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति विशेषज्ञ

किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिं’गीसँग यौ’न स’म्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौ’न स’म्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौ’न स’म्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौ’नसाथीले धो’का दिने गरेको हुनाले विशेषतः प्रेमिल सम्बन्धमा रहेका जोडीले लिं’ग यो’नि स’म्पर्कलाई विवाहपछिको लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ।

तर, पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौ’न स’म्पर्क राख्न नसकिने भने होइन । मानिसमा कौतुहलता हुन्छ। ऊ नयाँ अनुभव सँगाल्न चाहन्छ। यस क्रममा पहिलो पटकको यौ’न स’म्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौ’नकर्मीसँग हुनसक्छ । उचित यौ’न शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौ’न स’म्पर्क धेरै जसोका लागि त्यति सफल र सुखदायी हुँदैन । ड’र, त्रा’स, हतार, हतास तथा अ’सुरक्षित वातावरणमा यौ’न स’म्पर्क राख्नु पर्दा यौ’न स’म्पर्क पूर्वको तयारीमा खासै ध्यान जाँदैन।

विवाह पूर्वको यौ’न स’म्पर्क

विवाहपूर्व यौ’न स’म्पर्क राखिएको कुरा थाहा पाउन गाह्रो छ। पुरुषलाई महिलाको यौ’नांगबारे सामान्य जानकारी हुने भए पनि आफ्नै यौ’न साथीको यो’निको बनावट र स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन। त्यसैले सामान्य तवरले यौ’न स’म्पर्क राखिसकेको अथवा नराखेको यो’नि छुट्याउन गाह्रो हुन्छ। हाइमेन (योनिच्छद) को आधार लिन सकिन्छ तर यसको क्ष’ति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ।

कौमार्य भंग भए पनि लचिलो यो’निच्छद न’च्यातिएको हुनसक्छ भने यौ’न स’म्पर्क वेगरको अन्य शारीरिक क्रियाकलाप (साइकल चढ्दा, घोडा चढ्दा, खेलकुद) ले पनि पातलो यो’निच्छद च्या’तिएको हुनसक्छ । धेरै जसो विवाह पूर्वका यौ’न स’म्पर्क योजनाबद्ध नहुन सक्छन् । यसका कारण प्रजनन जटिलता भने निम्तिन सक्दछ। सफल यौ’न सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। सम्भोग व्यवस्थापनको क्रममा कतिपय कुरामा ध्यान दिनुपर्छ।

जस्तै कि तनावरहित अवस्थामा मात्र यौ’न स’म्पर्क गर्ने, अनावश्यक द’बाबका बेला यौ’न स’म्पर्क नराख्ने, गोप्यताको निश्चितता तथा एकान्त वातावरणमा मात्र यौ’न स’म्बन्ध राख्ने, हतार वा थकानपछि क्रमशः शीघ्र वा ढिलो स्खलनको स’मस्या हुनसक्छ त्यसैले यथेष्ट आरामपछि पाकक्रीडामा पर्याप्त समय दिई यौ’न कार्य गर्ने, थप मादकता दिने हुनाले हल्का संगीत बजाउने त्यसै गरी दुवैका लागि स्वीकार्य पफ्र्युम लगाउने, मधुरो प्रकाशको व्यवस्था गर्ने, ड’र, चि’न्ता र थकान मेटाउने हुनाले दुवैले हल्का मद्यपान गर्ने, यौ’न कार्यको केही घण्टा अघि हल्का मिष्ठान्न भोजन गर्ने, यौ’न कार्यअघि र पछि शा’रीरिक सरसफाईमा ध्यान दिने।

पहिलो पटकको यौ’न स’म्पर्कका बेला पुरुष यौ’न साथीमा लिं’ग उ’त्तेजना नहुने, शीघ्र स्खलन हुने स’मस्या हुनसक्छ भने महिला यौ’न साथीमा गर्भ रहला कि, यौ’न स’म्पर्कपछि धो’का देला कि, कसैले थाहा पाउला कि, बे’इज्जत होला कि भन्ने ड’रले पूर्ण रूपमा यौ’न स’न्तुष्टि प्राप्त गर्र्न गाह्रो हुन्छ। यस्तो परिस्थितिमा पहिलो यौ’न स’म्पर्कको क्रममा हाइमेन (यो’निच्छद) च्यातिई हल्का रक्तस्राव वा रगत मिसिएको योनिस्रावले झन् त्रा’स उत्पन्न गराउँछ।

मानव यौ’न प्रतिक्रिया चक्रको सम्पूर्ण चरणहरू, यौ’न संवेदनशील अंगहरू, पाकक्रीडाको जानकारीको अभावमा तथा यसलाई यथेष्ट समय दिई यौ’न स’म्पर्क नगरिँदा तालमेल नमिली पार्टनर दुवैले यौ’न सन्तुष्टि प्राप्त गर्न सक्दैनन्। यसरी पहिलो गाँसमै ढुंगाको अनुभव सँगाल्नुपर्ने हुन्छ। यसै गरी सुरक्षित से’क्स, सुरक्षित चक्र, आकस्मिक गर्भ नि’रोध तथा ग’र्भपतनको कानुनी मान्यताको पर्याप्त जानकारी नहुँदा ड’रैड’रमा यौ’न स’म्पर्क राख्नुपर्ने हुन्छ। विभिन्न आसनको उपयोग, यो’निमार्ग तथा पुरुष लिं’ग चिप्लो बनाउने तरिकाको जानकारीको अभावमा यौ’न कार्य कष्टप्रद हुन्छ।

यौ’न जोडीबीच एक आपसमा आफ्नो यौ’न चाहना, यौ’नेच्छा साटासाट नगरे वा एकले अर्कालाई यौ’न कार्यमा सहयोग नगरे पहिलो पटकको यौ’न स’म्पर्कमा शा’रीरिक पक्ष बढी हा’बी हुनसक्छ अर्थात् यौ’न कार्य केवल यान्त्रिक मात्र हुनसक्छ। तर, सफल सम्भोग कार्यमा मानसिक पक्षको भूमिका पनि उत्तिकै हुन्छ। विवाह इतरको यौ’न स’म्बन्धमा विशेषतः महिला यौ’नसाथीको गो’प्यताको उच्च कदर गर्नुपर्दछ।

आफ्नै प्रेमिका वा परिचित व्यक्तिसँग पहिलो पटकको यौ’न स’म्पर्कपछि निरन्तर सम्पर्कमा रहनुपर्छ । यस क्रममा म’हिनावारी, यौ’नांगमा पी’डा वा कुनै यौ’न स’मस्या वा पहिलो पटकको यौ’न स’म्पर्कपछि कुनै त’नाव, पि’र, चि’न्ता तथा उदासीपना छ/छैन बुझ्नु पर्छ। कुनै पनि स’मस्या उत्पन्न भएको खण्डमा आफ्नो यौ’न साथीलाई भरपूर सहयोग गर्नुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि आफूले साथ दिने ढा’डस दिनुपर्छ।

यस्तो कार्यबारे सम्बन्धित अभिभावकले थाहा पाएको खण्डमा गालीगलौज गर्ने, ड’र त्रा’स देखाउने भन्दा पनि आफ्ना सन्तानलाई निश्चिन्त बनाई तिनीहरूलाई परेको स’मस्याको समाधान गोप्य तवरले गरिदिनुपर्दछ। यसबाट पाठ सिकी भविष्यमा नैतिक मूल्य, मान्यता कायम राख्न सल्लाह दिनुपर्छ। पहिलो पटकको यौ’न स’म्पर्क तु’लनात्मक रूपमा अ’सुरक्षित हुनसक्छ। त्यसैले सदैव सुरक्षित से’क्सको पालना गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah