मोरङको सुनवर्षी नगरपालिका-८ स्थितबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी-१ का २३ वर्षीय विनोद तामाङ रहेका छन् ।सोमबार राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैदल यात्री तामाङलाई शङ्का लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरीरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोइन बरामद भएको हो ।

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रँगेलिबाट थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah