७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार उदयपुर गराकारबाट ८ जना कैदी बन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र स’जाय माफी गरेकी हुन् । त्यस मध्येबाट उदयपुर कारागारबाट ८ जनाले आम माफी पाएर जेल मुक्त भएको उदयपुर कारागारका प्रमुख कुमार खड्काले बताए ।

गृह मन्त्रालयले ५० प्रतिशत कैद सजाय भुक्तान गरेका, आचरण सुधार गरेका, न’कारात्मक गतिविधिमा संलग्न नभएका, चालचलन सुधार गरेका कैदीबन्दीलाई सजाय मिनाहा गर्न मा’पदण्ड अनुसार उदयपुरका ८ जना आममाफी पाएका हुन् ।

आममाफी पाउनेहरूमा सवारी ज्या’न सम्बन्धी मु’द्दाका दुई जना, बहुविवाह मु’द्दाका चार जना र चोरी मु’द्दाका दुई जना रहेको कारागार प्रमुख खड्काले जानकारी दिए । सवारी ज्या’न मु’द्दामा स’जाय काटिरहेका सिराहाका दुर्गानन्द विश्वकर्मा र त्रियुगा नगरपालिका ४ का हेम बहादुर विश्वकर्मा रहेका छन् ।

बहुविवाह मु’द्दामा सजाय पाएहरुमा चौदण्डी गढी नगरपालिका १ का कृष्ण बहादुर नेपाली, सोही नपा ६ का हरिमान कटुवाल, त्रियुगा नगरपालिका ३ का नेत्र बहादुर खड्का र बेलका नगरपालिका २ का राजेन्द्र योन्जन रहेका छन् । यस्तै चोरी मु’द्दामा स’जाय भोगिरहेका दमक नगरपालिका ५ झापाका सरोज भण्डारी र चौदण्डी गढी नगरपालिका ४ का नैयन्द्र बहादुर बुढाथोकी रहेको छ ।

गृह मन्त्रालयले पत्राचार गरेको मा’पदण्ड अनुसार उदयपुरबाट ८ जना कैदीको लागि आममाफीको लागि सिफारिस गरिएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद स’जाय मिनाहा र मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको स’जाय माफी दिइएको छ ।

अघिल्ला वर्षहरूमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न घ’टनामा दोषी प्रमाणित भई बन्दी जीवन बिताइरहेकाहरूलाई राष्ट्रपतिबाट आममाफी दिने गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah