कास्की । पाेखरामा भारी भात्रामा असिना पानी परेकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण पोखरामा आइतबार अपरान्ह भारी असिना र पानी परेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएकाे जानकारी अनुसार असिनाका कारण सवारी सञ्चालनमा समेत समस्या भएकाे थियाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड