प्रधानमन्त्री शेरबहादुृर देउवाले कांग्रेस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगतै सरकारलाई समर्थन दिएको राप्रपा नेपालले सम्बन्ध बिच्छेद गरेको छ । प्रधानमन्त्रीले सरकारमा नलिएपछि राप्रपाले सम्बन्ध बिच्छेदको बिज्ञप्ती निकालेको छ ।

सरकारसँग बार्ता गर्न राप्रपाले यसअघि महामन्त्री जयन्त चन्दको नेतृत्वमा बार्ता समिति बनाएको थियो । देउवाले सरकारमा नलिएपछि राप्रपाले वार्ता समिति भंग गरेको छ ।

मन्त्रालय बाँडफाँटका लागि राप्रपा अध्यक्ष कमल थापाले वार्ता समिति बनाएका थिए । सरकारले सहमति जनाएका मन्त्रालय पनि भागबन्डा गरेपछि राप्रपाले आफ्नो वार्ता समिति भंग गरेको मुख्य सचिव विशेश्वर शर्माले बताए ।

प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपालाई सरकारमा ल्याउने पक्षमा थिएनन् । तरपनि देउवाले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दिने सहमति गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah