भोजपुरमा एक होटेल मालिक्नीसँग यौनसम्बन्ध राख्दै आएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले ६ लाख रुपैयाँ जरिवाना तिरेका छन् ।

सदरमुकाममा होटेल व्यवसायी गर्दै ती महिलासँग यौन सम्बन्ध राखेको श्रीमान्ले भेटेपछि असई देवेन्द्र फुयाँलले ६ लाख रुपैयाँ तिरेका हुन् ।

ती महिलाकी श्रीमान् सदरमुकाम बाहिर जान्छु भनेर दिउँसो घर बाहिर निस्किएपनि राति फर्कंदा श्रीमती र असई फुयाँल सुतिरहेको अवस्थामा फेला परेका हुन् ।

रङ्गेहात समातिएपछि होटेल मालिको पिटाइबाट टाउको फुटेका असईलाई तत्कालै सिद्धकाली हस्पिटलमा उपचारका लागि लगिएको थियो । त्यसपछि दुवै पक्षको छलफपछि अब गल्ती नदोहो¥याउने सर्तमा असई फुयाँलले ६ लाख रुपैयाँ दएर मिलापत्र गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah