काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) ७१ औं जन्मोत्सव मनाउँदै छन् । यस अवसरमा पार्टीका नेताहरूले उनलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् ।

यसै क्रममा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिँदै लेखेका छन्, ‘हाम्रो पार्टी नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीलाई ७१ औं जन्मदिनका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वाथ्य र दीर्घ जीवनको कामना गर्दछु ।’ खड्गप्रसाद शर्मा ओली (राजनीतिक नाम केपी ओली) को जन्म २००८ फागुन ११ गते भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah