काठमाडौँ – आज २०७८ साल फागुन २१ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन २१ गते शनिबार

मेष : आजको दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। सोचेका कामहरु पूरा हुनेछन्। सामाजिक क्षेत्रहरु यथास्थितीमा छन्। पारिवारिक क्षेत्रमा धेरै राम्रो हुनेछ।

वृष :विवादमा फस्ने सम्भावना छ। कम बोलेको राम्रो। अरु क्षेत्रमा सामान्य रहेपनि शिक्षामा धेरै राम्रो छ। कार्ययोजना बनाएर अघि बढ्दा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रशंसा कमाउने दिन छ। पूराना साथीसँगको भेटघाटले मन प्रसन्न हुनेछ। शिक्षामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कर्कट :दिन राम्रो छ। शत्रु नाश हुनेछन्। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दिन सामान्य राम्रो छ। पराक्रम बढ्नेछ। आफ्नो ज्ञान सीपबाट लाभ मिल्ने योग रहेको छ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।

कन्या : दिन धेरै राम्रो छ। आज बनाएको योजना सफल हुनेछन्। राजनीति, सामाजिक, आर्थिक, धार्मिक र सास्कृतिक क्षेत्रहरु यथावत छन्। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ।

तुला :दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। हनुमानको स्मरण गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। शिक्षा, राजनीति, सामाजिक, आर्थिक, धार्मिक र सास्कृतिक क्षेत्रहरु यथावत छन्।

वृश्चिक :दिन सामान्य राम्रो छ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

धनु :दिन सामान्य छ। ठूला योजना भए आजदेखि काम गर्नुहोला। समाजसेवामा मन जानेछ। खानपानमा ख्याल गर्नुहोला।

मकर : दिन राम्रो छ। रोगले छोड्नेछ। पुरानो लगानी उठ्ने योग रहेको छ। परिवारमा प्रेम बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

कुम्भ : दिन सामान्य छ। बोलीमा मिठास र व्यवहारमा सरलता देखिनेछ। पश्चिमको यात्रा नगर्नुहोला। रोग बढ्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मिन : दिन सामान्य राम्रो छ। फरक मत राख्नेहरुबाट सहयोग मिल्नेछ। आफन्त र दाजुभाइ सकारात्मक भएकाले बन्धुहरुसँग सहकार्य गर्न सकिनेछ। राजनीति क्षेत्रमा सफलता मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah