न् शिवको भव्य आराधनासहित पूजाआजा गरी महाशिवरात्रि भर्खरै सकिएको छ । शिवको प्रिय दिन भएकाले यसलाई विश्वभर धूमधामका साथ शिवको आराधना गरी मनाइयो । तर शिवको आराधना गर्न शिवरात्रि मात्र नभई अन्य कुनै पनि दिन र त्यसमा पनि जुनसुकै सोमबार शुभ मानिन्छ । भगवान् शिवको कृपा पाउन शुद्ध मनले केवल शिवको उपासना वा पुकारे मात्र पनि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

– ॐ शिवाय नमः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

– ॐ सर्वात्मने नमः

– ॐ त्रिनेत्राय नमः

– ॐ हराय नमः

– ॐ इन्द्रमुखाय नमः

– ॐ श्रीकंठाय नमः

– ॐ वामदेवाय नमः

– ॐ तत्पुरुषाय नमः

– ॐ ईशानाय नमः

– ॐ अनंतधर्माय नमः

– ॐ ज्ञानभूताय नमः

– ॐ अनंतवैराग्यसिंघाय नमः

– ॐ प्रधानाय नमः

– ॐ व्योमात्मने नमः

– ॐ महाकालाय नमः

– ॐ ह्रीं नमः शिवाय ह्रीं ॐ

– ॐ नमः शिवाय

– ॐ ऐं ह्रीं शिव गौरीमय ह्रीं ऐं ऊं

– ॐ आशुतोषाय नमः

यस बाहेक शिव गायत्री मन्त्र पनि जप गर्न सकिन्छ

ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रूद्र प्रचोदयात् ।।