दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् । उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो । उनले यसअघि भक्तपुरको सहायक सिडिओको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् ।

यसअघि दलित समुदायबाट पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सिडिओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट पहिलो महिला सिडिओ बनेकी हुन् । उनलाई बधाई दिने र शुभकामाना दिनेको ओइरो लागेको छ । उनि आफ्नो समुदायमा मात्र नभएर समग्र नेपाल कै उदाहरणिय महिला बनेकी छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ए हजुर कता ?