काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच ९४ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ८१ जना निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ८८ जनामा झरेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता काेराेनाबाट हुने मृत्यु शून्यमा झरेकाेमा आज एक जनाकाे ज्यान गएकाे हाे ।

यस्तै २४ घण्टामा ७३ हजार ६ सय ४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88