गोविन्द केसीको समर्थनमा काठमाडौंको सडकमा मानव सागर उर्लिएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा. केसीको मागमा ऐक्यवद्धता जनाउँदै शनिबार काठमाडौंमा माफियाहरु देश घेर्दै ६०१ ले के हेर्दै ? भन्दै मानव साग सडकमा उर्लिएको हो  । विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपालका समर्थकसँगै निकालिएको र्यालीमा सर्वसाधारण र नागरिक समाज पनि सहभागी भए ।

काठमाडौंको माइतीघरबाट निकालिएको र्याली नयाँ वानेश्वरमा आइ कोणसभामा बदलिएको छ । उक्त कार्यक्रममा विवेकशील साझा पार्टीका सहसंयोजकहरु रवीन्द्र मिश्र र उज्वल थापा पनि सहभागी भए भने नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमी लगायतका नेताहरु पनि सहभागी भइन् ।

डा. गोविन्द केसीले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, मेरिटका आधारमा मेडिकल शिक्षामा भर्ना हुन पाउनुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनमा चिकित्सा शिक्षा ऐनमा चासो नदिएको विषयमा कडा रुपमा आलोचना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah